
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको इशान बाल तथा महिला अस्पतालले निःशुल्क आँखा तथा दन्त शिविर सम्पन गरेको छ।
अस्पतालको आँखा तथा दन्त विभागले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।
उक्त शिविरमा २२५ जनाको आँखाको परीक्षण गरिएको थियो भने १५० जनालाई नि शुल्क औषधि तथा २५ जना लाई चस्मा प्रदान गरिएको थियो । भने उक्त शिविरमा ४८ जनाले दन्त सेवा लिएका थिए ।
अस्पतालका कार्यकारी निर्देशक डा.रामनन्द प्रसाद चौधरीका अनुसार अस्पतालले सी एस आर अन्तर्गत अन्य विभाग सँग समन्वय गरेर यस्ता कार्यक्रम आयोजना गर्ने अस्पताल को लक्ष्य रहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

