
बच्चा पाइसकेका कतिपय महिलाहरूले योनी खुकुलो हुनेलगायतका समस्याले आवश्यक यौन सन्तुष्टी पाइरहेका हुँदैनन् । तर योनी खुकुलो हुँदै गएपछि हुने समस्यामा लेजरले टाइटिङ गराइन्छ ।
यसबाट सेक्सुअल लाइफलाई विगतकै जस्तो रोमाञ्चक र प्लेजरफुल पाउन सकिन्छ । यसले पिसाब चुहिने समस्यालाईसमेत ठीक बनाउँछ ।
आजकल भेजाइनल टाइटिङ, भेजाइनल रिकन्ट्रक्सन, लिबियाप्लास्टी, लिबिया रिडक्सन र हाइमेनोप्लास्टी जस्ता कन्सट्रक्टिभ सर्जरी हुने गर्छन् ।

भर्जिनिटी रिपेयरबाहेक भेजाइनल रिकन्सट्रक्सन (योनी टाइट पार्ने) र लिबिया रिडक्सन (योनी सानो पार्ने) प्रक्रिया पनि शहरीया महिलाले अपनाइरहेका छन् ।
‘भेजाइनल रिकन्सट्रक्सन’ अर्थात् योनी टाइट पार्ने प्रक्रियामा योनीद्वार सानो बनाइन्छ भने लिबिया रिडक्सनमा योनी वरिपरिको भागलाई सानो बनाइन्छ ।
यसले यौन पार्टरलाई आकर्षिक बनाउन मद्धत पुगेको प्रयोगकर्ताहरू बताउँछन् । यसले सेक्सुअल पार्टनरलाई सजिलै अंग देखाउन संकोच मान्नुपर्दैन ।
नयाँ रिलेसनसिपमा जाँदा र आफूलाई भर्जिन देखाउन हाइमिन रिपेयर गरिन्छ । (डा. भट्ट डर्मा डाइनामिक्समा कार्यरत हुनुहुन्छ ।
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३

