
जनस्वास्थ्य सरोकार, काठमाडौ । मोरङस्थित कोसी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आइतबार डा. झालाई अस्पतालको मेसुमा नियुक्त गर्नुभएको हो ।
डा. झा ११औँ तहका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

