
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ डिएम/एमसिएच/ एनबिएमएस /एसएस का शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको आवेदन खुला गरेको छ।
आयोगले एक सूचना जारी गर्दै आज बिहीबारदेखि साउन ३ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको छ। आवेदन अनलाइन मार्फत भर्न सकिने सूचनामा उल्लेख छ।
आयोगले प्रवेश परीक्षा साउन २० गते लिने छ।
त्यसैगरी, आयोगले विषयगत आधारमा कलेजहरुलाई सिट समेत निर्धारण गरेको छ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

