
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सेवा ३ दिनका लागि बन्द हुने भएको छ ।
सर्भर स्नानान्तरण तथा अद्यावधिक गर्नका लागि तीन दिनका लागि सेवा बन्द गर्न लागिएको काउन्सिलका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारले जानकरी दिनुभयो ।
उहाँका अनुसार असार २९,३० र ३१ गतेसम्म काउन्सिलको नियमित सेवा बन्द हुने छ ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

