
जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन्।
अस्पतालका फार्मेसी इन्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था मृत फेला परेका हुन्।
प्रहरीका अनुसार आज बिहान साढे ८ बजे उनी झुण्डिएको अवस्थामा फेला परेको खबर आएपछि प्रहरी वृत्त महाराजगञ्जको टोली अस्पताल पुगेको थियो।
घटनास्थलमा दुई पानाको सुसाइड नोट समेत भेटिएको बताइएको छ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

