
जनस्वास्थ्य सरोकार, काठमाडौँ । हिमालय एयरलाइन्सले स्वास्थ्य सेवा क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वका गतिविधिहरू लागु गर्न कदम चालेको छ ।
एयरलाइन्सले एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई दुई टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेको छ ।
एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले अस्पतालका डाइरेक्टर डा. कैलाश कुमार भण्डारीलाई स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गर्नुभयो ।
अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ । त्यहाँ बिरामीहरूले आवश्यक परेको बेला सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउनेछन् ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

