
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ल नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद बैठकले उहाँलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो ।
मल्ल सोही अस्पतालमा मुटुरोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

