
जनस्वास्थ्य सरोकार, काठमाडौं । पूर्वी तराई सुनसरीमा अत्यधिक डेँगु संक्रमण देखिएको छ । डेंगु संक्रमणबाट ३ जनाको मृत्युसमेत भएको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार, सुनसरीमा २ हजार ५ सय ४२ जना संक्रमित भएका छन् भने मृत्यु पनि सोही जिल्लामा भएको हो ।
गत पुस महिनायता ४ हजार २ सय ८९ जनामा डुंगु संक्रमण भएको इडिसिडीका प्रमुख डा. रुद्र मरासिनीले जानकारी गराउनुभएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

