जनस्वास्थ्य सरोकार, दाङ । लुम्बिनी प्रदेश सरकारले आँखाको नानी (कर्निया) प्रत्यारोपण निःशुल्क गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदेश भर कर्निया प्रत्यारोपण निःशुल्क गर्ने आज निर्णय गरेको हो ।

प्रदेश स्वास्थ्य मन्त्री राजु खनालका अनुसार, मन्त्रालयले चालु आर्थिक वर्ष २०८०, ०८१ को बजेटमा गरिएको व्यवस्था अनुसार कर्नियाको अपरेसन निःशुल्क गर्ने व्यवस्था मिलाइएको हो ।
यसका लागि कार्यविधि बनाउने प्रक्रिया शुरु भएको र अस्पतालसँगको सहकार्यमा निःशुल्क कर्निया प्रत्यारोपण हुने उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

