जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सचिवालय सचिव पदमा जागिर खान इच्छुकहरुलाई निवेदन गर्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमा विज्ञापन प्रकाशन गरेर ५ दिनभित्र आवेदन दिन आग्रह गर्नुभएको हो ।
कानुन वा राजनीति शास्त्र वा समाजशास्त्र वा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको, समसामयिक राजनीतिक विषयमा जानकार भएको, सूचना प्रविधि सम्बन्धी आधारभूत जानकारी भएको, कानुनी अध्ययन र अनुसन्धानमा रुचि भएको, नेपाली र अङ्ग्रेजी भाषामा राम्रो दक्खल भएको लगायतका मापदण्ड तोक्दै कर्मचारी माग्नुभएको छ ।
लिखित, मौखिक र प्रयोगात्मक परीक्षा लिएरमात्र उम्मेदरवार छनौट गरिने विज्ञापनमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

