जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षामा सहभागी २०९ जनामध्ये १०१ जना पास भएका छन् ।

यो ४८.३३ प्रतिशत हो ।
१०३ जना फेल भएका छन्। परीक्षा दिउँसो २ देखि ४ बजेसम्म संचालन गरिएको थियो।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

