
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको अल्सरको शल्यक्रिया गरिएको छ ।
आन्द्राबाट ब्लिडिड भएको पहिचान भएपछि ललितपुरको मेडिसिटी हस्पिटलमा उहाँको शल्यक्रिया गरिएको हो ।
७४ वर्षीय सिंह लामो समयदेखि अल्सर समस्याबाट पीडित हुनुहुन्थ्यो । हाल उहाँ अव्जर्भेसनमा हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

