जनस्वास्थ्य सरोकार, काठमाडौं । लम्पी स्किन रोगले मधेस प्रदेशमा दुई हजार भन्दा बढी गाइभैंसीको मुत्यु भएको छ । मधेश प्रदेशका ८ वटा जिल्लामा यति धेरै पशुहरुको क्षति भएको हो । यसबाट किसाहरु मर्कामा परेका छन् ।

मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार, सिराहामा धेरै १ हजार १ सय १८ गाई, भैँसीको मृत्यु भएको छ । हालसम्म प्रदेशमा यो रोगबाट २ हजार २५ गाइभैंसीको मृत्यु भइसकेको छ ।
मधेश प्रदेशका ८ जिल्लामा ४५ हजार ८ सय पशुलाई लम्की स्किन विरुद्धको खोप लगाइसकेको मन्त्रालयका पशुअधिकृत डा. रञ्जित कुमार अधिकारीले बताउनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

