
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. पवनजंग रायमाझी नियुक्त हुनुभएको छ ।
स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उहाँलाई अस्पतालको मेसुको जिम्मेवारी दिनुभएको हो ।
डा. रायमाझी यसअघि परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक हुनुहुन्थ्यो ।
यसअघिका प्रमुख मेसुका डा. बद्री चापागाईंले सोही अस्पतालमा बसेर काम गर्ने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

