जनस्वास्थ्य सरोकार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कलेज अफ मेडिकल साइन्सेस (सिएमएस) भरतपुरलाई मोवाइल एम्बुलेन्स फिर्ता गरेको छ । रास्वपाले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको मोवाइल एम्बुलेन्स फिर्ता गरेको हो ।

रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा साउन १७ गतेदेखि टोलटोलमा पुगेर ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई स्वास्थ्य उपचार सेवा दिने भनेर सिएमएसबाट सो एम्बुलेन्स लिइएको थियो ।
तर गैरकानुनी रुपमा रंग र एम्बुलेन्स लेखेको मेटाएको भनेर विवादमा तानिएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

