
जनस्वास्थ्य सरोकार, सुनसरी । सुनसरीको धरानमा डेङ्गु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै धरानमा डेङ्गुबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ ।
धरान १३ की ३५ वर्षीयन महिलाको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।
हाल धरानमा चार हजारभन्दा बढी डेङ्गी संक्रमित रहेका छन् । धरानमा परीक्षण गर्नेमध्ये ७८ प्रतिशतभन्दा बढीमा डेङ्गी संक्रमण पुष्टि हुने गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

