
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेडिकल व्यवसायी तथा नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ पर्नुभएको छ ।
नोवेल मेडिकल कलेज विराटनगर र काठमाडौ मेडिकल कलेज सिनामंगलका संचालक समेत रहनुभएका सांसद शर्मालाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) ले आफ्नै निवास गल्फुटारबाट पक्राउ गरेको हो ।
उहाँलाई नक्कली कागजात तथा विवरण पेस गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

