जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि लोकसेवा आयोगले आवेदन माग गरेको छ । भदौमा आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरीको कार्यकाल सकिन लाग्दै गर्दा सरकारले नयाँ उपाध्यक्षका लागि लोकसेवा आयोगमार्फत आवेदन माग गरेको हो । आवेदकले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने उल्लेख गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

