
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गत साउन २५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले नक्कली डाक्टर भनेर पक्राउ गरेका डा. रञ्जितकुमार यादवको शैक्षिक प्रमाणपत्र सक्कली भेटिएपछि आइतबार उहाँलाई रिहा गरिएको छ ।
यसैबीच नेपाल चिकित्सक संघले डा. रञ्जीतकुमार यादवलाई पक्राउ गर्ने सीआईबी र विबरण उपलव्ध गराउने नेपाल मेडिकल काउन्सिलका अधिकारीहरुमाथि अविलम्ब छानविन गरी कडा कारवाही गर्न माग गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

