
जनस्वास्थ्य सरोकार, भक्तपुर । देशभर आँखा पाक्ने रोग अर्थात् भाइरस कन्जङ्क्टिभाइटिस रोगको संक्रमण बढेको भन्दै मध्यपुर थिमी नगरपालिकाले सबै विद्यालय बन्द गरेको छ ।
नगरपालिकाले सूचना जारी गर्दै शिक्षक र विद्यार्थीहरुमा संक्रमित हुने क्रम बढेको भन्दै संक्रमणको चेन ब्रेक गर्नका लागि सोमबार र मंगलबार दुई दिन नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
आँखा पाक्ने रोगबाट हजारौँ बिमार भइसकेका छन् । अहिलेसम्म अनलाइन कक्षा सञ्चालन गर्नेतर्फ भने स्थानीय सरकारहरुले सोचेका छैनन् ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

