
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषदको सातौँ नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी भदौमा सञ्चालन हुने भएको छ ।
परिषद्को सोमबार बसेको परीक्षा समितिको बैठकले स्नातकोत्तर तह, स्नातक तह र प्रमाणपत्र तहको नाम दर्ता परीक्षा आगामी भदौ १५ देखि २० गते सम्म सञ्चालन निर्णय गरेको हो ।
परिषद्ले परीक्षा तालिका, प्रवेश पत्र, परीक्षा केन्द्र र यसबारेका अन्य जानकारी पछि वेवसाइट तथा फेसबुकबाट जानकारी गराउने समेत बताएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

