
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको हातको शल्यक्रिया (ह्याण्ड सर्जरी) सफलतापूर्वक सम्पन्न भएपश्चात् आज कीर्तिपुर अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
सहजताका लागि उहाँको हातको औंलाको शल्यक्रिया गरिएको थियो । गत वर्ष फागुन ४ गते भण्डारी ग्याँस बिस्फोटबाट घाइते हुनुभएको र भारतमा उपचार गरिएको थियो ।
प्रा.डा. विडी झा नेतृत्वको ११ सदस्यीय टोलीले भण्डारीको हातको शल्यक्रिया गरेको अस्पतालका निर्देशन डा पेरु प्रधानले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

