
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता कौशल मिश्रा नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरीय निर्णय गर्नुहुँदै डा. मिश्रालाई महानिर्देशकमा नियुक्त गर्नुभएको हो ।
डा. मिश्रा स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव हुनुहुन्थ्यो । यसअघि विभागको महानिर्देशकमा डा. दिपेन्द्र रमण सिंह हुुनुहुन्थ्यो । डा. सिंहलाई मन्त्रालय तानिएको छ ।
यस्तै, कान्ति बाल अस्पतालको निर्देशकमा बाल रोग विशेषज्ञ डा. पंकज रायलाई नियुक्त गरिएको छ । यसअघिका निर्देशक डा. युवानिधि बसौलालाई कान्तिमै राखिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

