जनस्वास्थ्य सरोकार, काठमाडौं । एक्कासी छाति दुख्न थालेपछि पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ । काठमाडौंको धुम्वराहीस्थित ह्याम्स हस्पिटलमा पारसलाई मुटुको सुपरिवेक्षणमा राखिएको छ । अहिलेसम्म पारस खतरामुक्त रहेको बताउँदै उपचारमा संलग्न एक चिकित्सकले भन्नुभएको छ गम्भीर समस्या देखएको छैन । संभावित सबै परीक्षण पश्चात् भोलि डिस्चार्ज गर्न सकिन्छ । पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल र युवराज्ञी अस्पताल पुगेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

