
जनस्वास्थ्य सरोकार, काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ ।
अस्पतालको सर्जिकल भवनबाट आज विहान साढे दुई बने उनले हाम फालेको सिसिटिभी फुटेजमा देखिएको छ ।
बिरामीको आफन्त हुँ भन्दै अस्पतालमा प्रवेश गरेका उनी अन्दाजी ४० वर्षको रहेको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार पहिचान नखुलिसकेका ती पुरुषको शव बेवारिसे अवस्थामा छ ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

