जनस्वास्थ्य सरोकार, काठमाडौं । डेंगु संक्रमणका कारण काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज विहान उहाँको निधन भएको हो । रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । उहाँनेपाली कांग्रेस काठमाडौं —७ का क्षेत्रीय सभापति पनि हुनुहुन्छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

