जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा कांग्रेस समर्थित डा. अञ्जनीकुमार झा नियुक्त भएका छन् ।

सिंहदरवारमा आज बसेको मन्त्री परिषद्को वैठकले आयोगको उपाध्यक्षमा डा. झालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्षका लागि डा. झासहित पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्र र निवर्तमान उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

