
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल औषधी व्यवसायी संघको नयाँ नेतृत्व निर्वाचित भएको छ । विरगञ्जमा भएको १४ औँ राष्ट्रिय अधिवेशनमा संघको नयाँ नेतृत्व निर्वाचित भएको हो ।
नवनिर्वाचित अध्यक्षमा औषधि व्यवसायी प्रकाशकुमार खण्डेलवाल बिजयी हुनुभएको छ । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा राम प्रसाद खरेल , उपाध्यक्षमा रामचन्द्र शर्मा, उपाध्यक्षमा टंक प्रसाद अधिकारी, उपाध्यक्षमा यामनाथ पौडेल, महासचिवमा श्रीधर खनाल र कोषाध्यक्षमा सम्राटमान जोशी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सङ्घको सदस्यमा बद्री खनाल, भुवनेश्वर बुढामगर, गेहेन्द्रप्रसाद मिश्र, कञ्चन शर्मा खतिवडा, सरलाकुमारी बिष्ट, मुकुन्दकृष्ण श्रेष्ठ र अविनाशकुमार पाण्डे निर्वाचित हुनुभएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

