
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि आइतबार वीर अस्पतालको भिआइपी कक्षमा भर्ना हुनुभएका पूर्वराष्ट्रपति यादवको स्वास्थ्य स्थिर रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
“उहाँको अवस्था स्थिर छ । चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरिरहेको छ, त्यसैले उहाँ थप केही दिन चिकित्सकको निगरानीमा बस्नुहुन्छ”, उपकुलपति प्रा.डा. बस्नेतले भन्नुभयो ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

