
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा डा. अर्चना अमात्य, डा. गीता शाक्य, डा. मीता सिंह, डा. कोकिला वैद्य र डा. प्रमिला प्रधानलाई राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड प्रदान गर्नुभएको हो ।
यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घले प्रदान गर्ने लाइफ टाइम अचिभमेण्ट अवार्डबाट डा. दिव्यश्वरी श्रेष्ठ, डा. लता बज्राचार्य, डा. शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा. गीता कार्की रानालाई सम्मान गर्नुभयो ।
उहाँहरूले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा पु–याउनु भएको योगदानको कदर गर्दै सङ्घले सम्मान गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

