
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल फार्मेसी परिषद्ले शनिबार सञ्चालन गरेको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका छन्।
परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेयका अनुसार शनिबार सञ्चालन गरेको २३ औँ नाम दर्ता परीक्षामा कुल १ हजार ९८५ जनाले सहभागिता जनाएका थिए। ती मध्ये ७९५ अर्थात ४०.०५ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

