जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले १०३ प्रकारका औषधि उत्पादन तथा विक्रि वितरणमा रोक लगाएको छ ।
विभागले विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको हो।
अब नेपाली उद्योगले ती औषधि उत्पादन तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्न नपाउने विभागले जनाएको छ ।
हाल बजारमा त्यस्ता औषधिहरू बिक्री भइरहेको भए ६ महिनाभित्र सक्नुपर्ने र ६ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले निर्देशन दिएको छ।
औषधिहरुको सूचि



प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुर अस्पतालको ल्याब रिपोर्ट अब अनलाइनमै हेर्न सकिने
शनिबार, भदौ ६, २०८३
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र
शनिबार, भदौ ६, २०८३
स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ
शुक्रबार, भदौ ५, २०८३ट्रेन्डिङ

