
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पतालमा हप्तामा ६ दिन शल्यक्रिया सेवा संचालन हुने भएको छ।
यही असोज १ गतेदेखि प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म शल्यक्रिया सेवा संचालन हुने अस्पतालले जनाएको छ ।
यस्तै सातामा तीन दिन आइतबार, मंगलबार र बिहिबार यूरोलोजी ओपिडी सेवा संचालन हुने अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिनुभयो ।
यसैगरी सोमबार, बुधबार र शुक्रबार मिर्गौला प्रत्यारोपण हुने उहाँको भनाई छ ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

