
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता भएको छ। परिषद्का कार्यकारी सदस्यसचिव डा. प्रदीप ज्ञवाली र प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले अनुसन्धानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतापत्रमा कर्णाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको विषयमा बृहत अनुसन्धान सुरु गर्ने विषय उल्लेख छ। स्वास्थ्यका अन्य विषय तथा रोगका विषयमा पनि परिषद् र प्रतिष्ठानले संयुक्त रुपमा अनुसन्धान गर्ने विषय पनि सम्झौतामा उल्लेख छ।
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

