
जनस्वास्थ्य सरोकार, इलाम । इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।
इलाम रोङ गाउँपालिका–३ का ददिराम राईको छोरी वर्ष ४ वषस्निहान राईको बुधबार डेंगु सङक्रमणबाट मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
उनी भाद्र ३० गते बिरामी भई बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारत थिइन्। उनलाई डेंगु सङ्क्रमण भएको अस्पतालले पुष्टी गरेको थियो। उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

