
जनस्वास्थ्य सरोकार, काठमाडौँ । यसवर्ष नेपालमा डेंगी संक्रमितको संख्या २९ हजार नजिक पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी) को तथ्यांकानुसार जनवरीयता हालसम्म २८ हजार ८०३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
डेंगीका कारण जुलाईयता १५ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै कोसी प्रदेशमा २१ हजार ५१७ जना संक्रमित भएका छन् ।
यस्तै, वाग्मती प्रदेशमा चार हजार ३१५, मधेसमा ५६४, गण्डकीमा ९७५, लुम्बिनीमा ४८१, कर्णालीमा ७५ र सुदूरपश्चिम प्रदेशमा ८७६ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा ९५१ जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ ।
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

