जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सकमाथि भइरहेका शृङ्खलावद्ध आक्रमणको विरूद्धमा त्रि.वि. शिक्षण अस्पतालका ५ सय जना रेजिडेन्ट डाक्टरहरू आन्दोलनमा उत्रिएका छन् ।

पटकपटक चिकित्सकमाथि भइरहेको हातपातका कारण काम गर्ने वातावरण नभएको र सुरक्षाको ग्यारेन्टी दिनुपर्ने मागसहित उनीहरू आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । ‘पोखरा लमजुङ, चितवन हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको छ । चिकित्सकको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने रेसिडेन्ट डाक्टरहरूको अडान रहेको छ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

