
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०८०/८१ को लागि चिकित्सा शिक्षा तर्फ स्नातक तह (एमईसीईई–बीएल २०२४) को शैक्षिक कार्यक्रमको सिट निर्धारण गरेको छ।
आयोगले एक सूचना प्रकाशित गर्दै एमबीबीएस अध्ययन हुने २१ वटा मेडिकल कलेज तथा प्रतिष्ठानका लागि कुल १ हजार ९२५ सिट निर्धारण गरेको हो ।
त्यस्तै बीडीएस पढाउने १४ वटा कलेजका लागि कुल ५४५ सिट निर्धारण गरिएको छ।
कुन कलेजले कति सिट पाए ?
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

