
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको ६७औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा (लाइसेन्स परीक्षा) ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
असोज १० देखि १२ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४४.४० र डेन्टलतर्फ ५३.४४ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।
काउन्सिलका अनुसार परीक्षामा मेडिकल तर्फ १४९१ र डेन्टल तर्फ ३२० गरी कुल १८११ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये मेडिकल तर्फ ६६२ र डेन्टल तर्फ १७१ जना परीक्षार्थी उत्तिर्ण भएका छन ।
यसअघि, जेठ १७ देखि १९ गतेसम्म भएको ६६औँ लाइसेन्स परीक्षामा ३८.३९ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

