
जनस्वास्थ्य सरोकार, काठमाडौं । राजधानीको गौशाला एक व्यक्तिमाथि सोमबार चक्कु प्रहार भएको छ ।
गौशालास्थित पिके डायग्नोस्टिक सेन्टर सञ्चालक पिके हुसेनमाथि चक्कु प्रहार भएको हो ।
चक्कु प्रहारपछि पुगेको गौशालाको प्रहरी टोलीले एक थान पेस्तोल पनि बरामद गरेको छ ।
चक्कु प्रहार गर्ने र पेस्तोलका बारेमा खोजबिन र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

