
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल औषधी उत्पादक संघ (एपोन) ले ‘फर्मा कन्क्लेभ २०२३’ आयोजना गर्ने भएको छ ।
असोज २५ गते काठमाडौंमा आयोजना हुने सो कन्क्लेभको मूख्य उद्देश्य नेपाली बजारमा स्वदेशी औषधीको नयाँ अवसर सिर्जना, औषधी उत्पादन तथा बजारीकरणका नियमक नितिहरुको निरन्तरता र औषधी निर्यातलाई अन्वेषण गर्ने रहेको संघले जनाएको छ ।
कन्क्लेभमा स्वदेशी औषधि उद्योगका उत्पादक, व्यवासायी, अनुसन्धानकर्ता र निर्यातकर्ताहरुको उपस्थिति रहने छ । यस्तै, संघका अनुसार उक्त अवसरमा औषधी उत्पादन तथा बजारीकरण सम्बन्धी नितिहरुका विषयमा छलफल गर्न नेपाल सरकारका प्रतिनिधिहरु तथा नेपाल, भारत, बंगलादेश लगायत राष्ट्रका विज्ञहरुको प्रस्तुती रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

