
जनस्वास्थ्य सरोकार, कैलाली। बझाङ केन्द्रबिन्दु भएर हिजो गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ ।
मुख्यमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा मुख्यमन्त्री कमल शाहले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने जानकारी दिनुभयो ।
भूकम्पका कारण २७ जना घाइते भएका छन् । भूकम्पबाट सबैभन्दा बढी क्षति बझाङमा भएको छ । बझाङमा एक जना बेपत्ता छन् भने १८ जना घाइते भएका छन् ।
अछाममा पाँच जना तथा बैतडी र बाजुरामा २/२ जना घाइते भएको सुदूरपश्चिमको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

