जनस्वास्थ्य सरोकार, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गैह्र कानुनी रुपमा रकम दिएको आरोपमा ७ जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

प्रतिष्ठानलाई १७ करोड ९८ लाख ३३ हजार रकम गैह्र कानुनी उपलब्ध गराएको आरोप आरोपमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार र लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्कासहित ७ जनाविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ

