
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमासो दलिएको छ।
काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि अज्ञात समूहले कालोमोसो दलेका हुन्।
प्रसाईंले उक्त होटलमा पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो। कालोमासो कसले किन दल्यो भन्ने खुलिसकेको छैन।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

