
जनस्वास्थ्य सरोकार, काठमाडौँ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले आइतबार ओपिडी सेवा बन्द गर्ने भएको छ ।
अस्पतालले शुक्रबार सूचना जारी गरी घटस्थापनाको अवसरमा आइतबार (सार्वजनिक बिदा) ओपिडी सेवा बन्द गर्ने जानकारी दिएको हो । यद्यपि सो दिन इमरजेन्सी सेवा भने खुला रहने सूचनामा उल्लेख छ ।
‘असोज २८ गते यस वर्षको बडादसैंको घटस्थापना पर्वको सार्वजनिक विदा परेकोले उक्त दिन अस्पतालको ओपिडी सेवा बन्द रहने तर ईमरजेन्सी सेवा भने २४ सै घण्टा खुला रहने व्यहोरा सम्वन्धित सबैलाई यसै सुचना मार्फत जानकारी गराइन्छ ।’ सूचनामा उल्लेख छ
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

