
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. मदन उपाध्यायलाई दिएको छ ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सोमबार डा. उपाध्यायलाई बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुभएको हो ।
सरकारले गत असोज २४ गते बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । सो पदको जिम्मेवारी डा. उपाध्ययलाई दिइएको हो ।
डा. उपाध्याय मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

