
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेकै भोलिपल्ट बोर्डका पाँच जना सदस्यले राजिनामा दिएका छन् ।
बोर्डका सदस्य डा. सुरेश तिवारी, डा. तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईंले मंगलबार स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई राजीनापत्र बुझाउनुभएको हो ।
स्वास्थ्यमन्त्री बस्नेतले सोमबार डा. मदन उपाध्यायलाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

