
जनस्वास्थ्य सरोकार, पोखरा । पोखरास्थित पश्चिमाञ्चल क्षत्रीय अस्पतालभित्र निर्माण भएको २ सय शैय्याको प्रसुती तथा स्त्रीरोग भवनको उद्घाटन गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भवन उद्घाटन गर्नुभएको हो । उक्त भवन २७ करोड लागतमा निर्माण भएको हो ।
भवन उद्घाटन गर्दै बस्नेतले गण्डकी अस्पतालमा उपकरण विस्तार र स्तरिय सेवा दिन सँधै जिम्मेवार भएर लाग्ने बताउनुभयो । उहाँले पहिला अस्पताल राम्रोसँग चलाउन सके मात्र प्रतिष्ठान राम्रो हुने भन्दै सेवामा ध्यान दिन आग्रह गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ

