जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ छाला तथा सौन्दर्य विशेषज्ञ डा. सञ्जुबाबु श्रेष्ठलाई मातृ शोक परेको छ । उहाँकी ममतामयी आमा भिमकुमारी श्रेष्ठको ८३ वर्षको उमेरमा उहाँको आफ्नै निवास धापासीमा आज बिहान ९ बजे निधन भएको छ । उहाँ विगत २ वर्षदेखि स्तन क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।उहाँको मस्तिष्कमा क्यान्सर फैलिसकेको थियो । निधन हुनुभएकी भिमकुमारीको ८५ वर्षीय श्रीमान् भक्तबहादुर श्रेष्ठ र ३ जना छोराहरु (जेठो छोरा राजुबाबु श्रेष्ठ, माइलो डा. सञ्जुबाबु श्रेष्ठ र कान्छा प्रदिप श्रेष्ठ) हुनुहुन्छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

